राष्ट्रिय परिचयपत्र लिएका बैंक ग्राहकले असोजभित्र विवरण अद्यावधिक गर्नुपर्ने
काठमाण्डौ । राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका बैंक तथा वित्तीय संस्थाका ग्राहकले आगामी असोज मसान्तभित्र आफ्नो परिचयपत्रसम्बन्धी विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने भएको छ।नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार राष्ट्रिय परिचयपत्र लिइसकेका खातावालले २०८३ असोज मसान्तसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्र वा...

