शुक्रबार, असार १२,२०८३ 04:43:29
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 04:43:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शुक्रबारका लागि डलर १५० रुपैयाँ ५१ पैसा, अन्य मुद्रामा पनि समायोजन

Laxmi Sunrise Bank Limited
शुक्रबारका लागि डलर १५० रुपैयाँ ५१ पैसा, अन्य मुद्रामा पनि समायोजन

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार प्रमुख मुद्रामा सामान्य उतारचढाव देखिएको छ ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर ११० रुपैयाँ ८९ पैसा तथा सिङ्गापुर डलर ११८ रुपैयाँ ९० पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जापानी येन, चिनियाँ युआन, खाडी मुलुकका रियाल तथा दिनारलगायत अन्य मुद्राको विनिमयदर पनि सोहीअनुसार निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।  

वाणिज्य बैंकहरूले लागू गर्ने दर भने फरक हुन सक्ने तथा अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.