मंगलवार, माघ २०,२०८२ 07:43:44
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 07:43:44
Bizshala
Global IME Bank Limited
Bizshala

सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
Shivam Cement

काठमाण्डौ । सरकारले सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार सामाजिक सञ्जालको प्रयोग र नियमन गर्न बनेको विधेयक, २०८१ संघीय संसदबाट फिर्ता लिन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको हो।

Bizshala
Garima Development Bank
New Office

यसैबीच, मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेन–जी आन्दोलनका सहिदहरूको शालिक निर्माण गर्न गुरुयोजनामा संशोधन गर्ने निर्णयसमेत गरेको छ। उक्त निर्णयअनुसार अब संसद भवन परिसरमै सहिदहरूको सम्मानस्वरूप शालिक निर्माण गरिनेछ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.