मंगलवार, असार १६,२०८३ 05:26:40
Bizshala
  • मंगलवार, असार १६,२०८३ 05:26:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिद्धि सिद्धि सिमेन्टले आईपीओको प्रतिशत परिवर्तन गर्ने

Laxmi Sunrise Bank Limited
रिद्धि सिद्धि सिमेन्टले आईपीओको प्रतिशत परिवर्तन गर्ने

काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासनको प्रतिशत परिवर्तन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रतिशत परिवर्तन गर्न विशेष साधारण सभा डाकेको छ ।

माघ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते विशेष साधारण सभा डाकेको छ ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभा काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा अपरान्ह साढे १ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली समेत संशोधन गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.