मंगलवार, असार १६,२०८३ 03:28:45
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:28:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

३९.५१% ले घट्यो सगरमाथा जलविद्युत कम्पनीको नाफा, इपीएस कति ?

Laxmi Sunrise Bank Limited
३९.५१%  ले घट्यो सगरमाथा जलविद्युत कम्पनीको नाफा, इपीएस कति ?

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड २५ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३९.५१ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ७३ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

 

 

New Office
CG Motors
Garima Development Bank

कम्पनीको विद्युत बिक्री आम्दानी खुम्चिएसँगै नाफा घट्न पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्म १३ करोड ६२ लाख ५० हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यो कम्पनीले चालु आवको सोही अवधिसम्म जम्मा १२ करोड २६ लाख ६८ हजार  रुपैयाँ मात्रै आम्दानी गरेको छ ।  

यसर्थमा कम्पनीको बिद्युत बिक्री आम्दानी गत आवको तुलनामा ९.९७ प्रतिशत घट्न पु्गेको छ ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७.७३ रुपैयाँ, पीई रेसियो १३७.०१ गुणा र तरलता अनुपात ०.४३ प्रतिशत रहेको छ ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.