मंगलवार, फाल्गुन ५,२०८२ 06:07:17
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 06:07:17
Bizshala
Global IME Bank Limited

तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शिवम् सिमेन्ट लिमिटेड, आशा लघुवित्त र कृषि विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  

शिवम् सिमेन्ट्सको २.५ प्रतिशत दरको कुल १३ लाख ६४ हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यो सँगै नेप्सेमा कम्पनीको सूचीकृत सेयर संख्या ५ करोड ५९ लाख ३२ हजार २८८ पुगेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, आशा लघुवित्तको ९.५ प्रतिशत दरको कुल ९ लाख ९६ हजार ३९३ कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको सूचीकृत सेयर संख्या ८० लाख २६ हजार ८५७ पुगेको छ ।   

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै कृषि विकास बैंकको ३.२५ प्रतिशत दरको कुल ४५ लाख २ हजार ९४७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । योसँगै नेप्सेमा बैंकको सूचीकृत सेयर संख्या १ अर्ब ४३ करोड ५५ हजार १९२ पुगेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.