शुक्रबार, फाल्गुन ८,२०८२ 08:44:07
Bizshala
  • शुक्रबार, फाल्गुन ८,२०८२ 08:44:07
Bizshala
Global IME Bank Limited

हकप्रद निष्कासनका लागि युनाइटेड अजोड इन्स्योरेन्सद्वारा बुक क्लोज मिति तय

हकप्रद निष्कासनका लागि युनाइटेड अजोड इन्स्योरेन्सद्वारा बुक क्लोज मिति तय
Shivam Cement

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्नका लागि यही फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसर्थ फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य ठहरिनेछन् ।  

कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते अनुमति दिएको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.