बिहीबार, बैशाख ३१,२०८३ 11:42:40
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:42:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

Laxmi Sunrise Bank Limited
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Shivam Cement

काठमाण्डौ । सेयरबजारमा आज साढे ५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र भृकुटी स्टक ब्रोकिङ कम्पनी रहेका छन् ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, आकाशभैरव सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।   

Garima Development Bank
Shivam Cement
IME remit

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा आकाशभैरव सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.७२ प्रतिशत सेयर खरिद भएको छ भने ५१.२८ प्रतिशत सेयर बिक्री भएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.