मंगलवार, असार ९,२०८३ 08:14:27
Bizshala
  • मंगलवार, असार ९,२०८३ 08:14:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमाल वाटर पार्कले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
हिमाल वाटर पार्कले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न दोस्रो वार्षिक साधारण सभा डाकेको छ ।

New Office
CG Motors
Garima Development Bank

फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते पर्सामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासन गर्ने क्रममा आवश्यक कागजात तथा नियमनकारी निकायसँग पत्राचार गर्ने तथा आवश्यक अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै थपघट गर्न निर्देशन प्राप्त भएमा सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको नाम परिवर्तन गर्ने जस्ता विशेष प्रस्तावहरु पारित गरिनेछन् ।  

यस्तै सभामा गत आवको वित्तीय विवरण र सञ्चालक समितिको वार्षिक प्रतिवेदन समेत पारित गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.