शुक्रबार, फाल्गुन २२,२०८२ 10:10:14
Bizshala
  • शुक्रबार, फाल्गुन २२,२०८२ 10:10:14
Bizshala
Global IME Bank Limited

हालसम्म कांग्रेस, एमाले र नेकपाले १० स्थानमा लिए अग्रता(सूचिसहित)

Hyundai Nepal
हालसम्म कांग्रेस, एमाले र नेकपाले १० स्थानमा लिए अग्रता(सूचिसहित)
Shivam Cement

काठमाण्डौ । रास्वपाको स्पष्ट अग्रता देखिएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार कांग्रेस, एमाले र माओवादी न्यून सिटमा अगाडि देखिएका छन् ।  

पछिल्लो अपडेटअनुसार नेपाली कांग्रेसले ५, एमालेले ४ र नेकपाले १ गरी १० स्थानमा प्रारम्भिक अग्रता लिएका छन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाली कांग्रेसले अग्रता लिएका स्थानहरु -:

-ललितपुर १

-कास्की २

-स्यांग्जा १

-कपिलवस्तु ३

-कैलाली १

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एमालेले अग्रता लिएको क्षेत्र:

-रुपन्देही ४

-तेह्रथुम १

-कास्की ३

-बाँके २

नेकपाले अग्रता लिएको क्षेत्र:

-कालीकोट १

पछिल्लो अपडेटअनुसार ३८ स्थानमा रास्वपाले अग्रता लिइरहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.