झापा । यो निर्वाचनको इपीसेन्टर र सर्वाधिक चासोको क्षेत्र झापा ५ को ताजा मतपरिणाम प्राप्त भएको छ ।
पछिल्लो अपडेटअनुसार रास्वपाका उम्मेद्वार बालेन शाह ७००१ मतसहित अग्रता लिइरहेका छन् ।
उनलाई एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २२४६ मतले पछ्याइरहेका छन् ।
अन्य उम्मेद्वारहरुको मत निकै न्यून छ ।

