शुक्रबार, फाल्गुन २२,२०८२ 03:27:13
Bizshala
  • शुक्रबार, फाल्गुन २२,२०८२ 03:27:13
Bizshala
Global IME Bank Limited

६८ क्षेत्रको अपडेट: एक जितसहित ५२ स्थानमा रास्वपा अगाडि, कांग्रेस १ जितसहित ७ मा, एमाले/नेकपा ३/३ मा सीमित

Hyundai Nepal
६८ क्षेत्रको अपडेट: एक जितसहित ५२ स्थानमा रास्वपा अगाडि, कांग्रेस १ जितसहित ७ मा, एमाले/नेकपा ३/३ मा सीमित
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन अन्तरगत हिजो भएको मतदानपछि आज देशभरका निर्वाचन क्षेत्रहरुमा मतगणना कार्य जारी रहेको छ ।  

मतगणना सुरु भएर प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेका ६८ वटा निर्वाचन क्षेत्रमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेद्वारले अग्रता लिइरहेका छन् ।  

रास्वपाले ६८ निर्वाचन क्षेत्रमध्ये ५१ वटामा अग्रता लिएको छ भने एउटा क्षेत्रमा जितको झण्डा गाडिसकेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै, कांग्रेसले समेत एउटा क्षेत्रमा जित सुनिश्चित गरेको छ भने बाँकी ६ क्षेत्रमा अग्रता लिएको छ ।  

एमाले ३ स्थानमा अगाडि देखिएको छ भने नेकपा ३, राप्रपा १ र श्रम संस्कृति पार्टी १ स्थानमा अगाडि देखिएको छ ।  

कुन दलले कुन क्षेत्र जिते र कुन कुन क्षेत्रमा अग्रता लिइरहेका छन् ? हेर्नुस् टेबल :

S.N.उम्मेदवारलिङ्ग/उमेरक्षेत्रस्थिति
1रञ्जु न्यौपानेमहिला, ३०काठमाडौं–११५,४५५ विजयी
2शिशिर खनालपुरुष, ४७काठमाडौं–६१४,५९० अग्रता
3मनीष झापुरुष, ४५धनुषा–३१३,५०४ अग्रता
4विराजभक्त श्रेष्ठपुरुष, ४४काठमाडौं–८१३,१५० अग्रता
5सन्तोष राजवंशीपुरुष, ३४मोरङ–४११,५६४ अग्रता
6सुलभ खरेलपुरुष, २८रूपन्देही–२१०,५१९ अग्रता
7सस्मित पोखरेलपुरुष, २९काठमाडौं–५९,८०४ अग्रता
8राजुनाथ पाण्डेपुरुष, ५५काठमाडौं–३८,२८८ अग्रता
9रवि लामिछानेपुरुष, ५०चितवन–२८,०१५ अग्रता
10बिना गुरुङमहिला, ५३कास्की–३७,५९१ अग्रता
11अरबिन्द साहपुरुष, ४१बारा–३७,३८२ अग्रता
12प्रदीप विष्टपुरुष, ५१काठमाडौं–१०७,२६७ अग्रता
13पुकार बमपुरुष, ३८काठमाडौं–४६,८३४ अग्रता
14देवराज पाठकपुरुष, ६०दाङ–१६,१३४ अग्रता
15प्रमोदकुमार महतोपुरुष, ४०महोत्तरी–१५,७१५ अग्रता
16उत्तमप्रसाद पौडेलपुरुष, ४३कास्की–२५,१७० अग्रता
17धनञ्जय रेग्मीपुरुष, ५०स्याङ्जा–१४,९४७ अग्रता
18सोविता गौतममहिला, ३०चितवन–३४,९४४ अग्रता
19गणेश पराजुलीपुरुष, ४६काठमाडौं–७४,६७७ अग्रता
20तोसिमा कार्कीमहिला, ३६ललितपुर–३४,५३५ अग्रता
21खड्कराज पौडेलपुरुष, ४६कास्की–१४,३८० अग्रता
22दीपकराज बोहरापुरुष, ३८कञ्चनपुर–२४,२६८ अग्रता
23यज्ञमणि न्यौपानेपुरुष, ४१मोरङ–१४,१२४ अग्रता
24सुनिल के.सी.पुरुष, ४३काठमाडौं–२४,११५ अग्रता
25राजीव खत्रीपुरुष, ३९भक्तपुर–२४,०८४ अग्रता
26आशा झामहिला, ४२मोरङ–५३,९७९ अग्रता
27डा. लेखजंग थापापुरुष, ४८रूपन्देही–३३,६२६ अग्रता
28रुकेश रञ्जितपुरुष, ४६भक्तपुर–१३,४५१ अग्रता
29जगदीश खरेलपुरुष, ४३ललितपुर–२३,१९९ अग्रता
30स्वर्णिम वाग्लेपुरुष, ५१तनहुँ–१२,९२८ अग्रता
31गणेश पौडेलपुरुष, ४३रौतहट–४२,७२५ अग्रता
32आसिका तामाङमहिला, ३७धादिङ–१२,६०८ अग्रता
33सुरेशकुमार चौधरीपुरुष, ५६बाँके–१२,५७४ अग्रता
34गणेश धिमालपुरुष, ४३बारा–१२,४४१ अग्रता
35पारशमणि गेलालपुरुष, ४०उदयपुर–१२,०२२ अग्रता
36विमल पन्तपुरुष, ३९पाल्पा–११,८२१ अग्रता
37श्रीधर पोख्रेलपुरुष, ५३बर्दिया–२१,८०७ अग्रता
38खगेन्द्र सुनारपुरुष, ३५बाँके–३१,७०४ अग्रता
39इन्दिरा राना मगरमहिला, ५५झापा–२१,५९९ अग्रता
40शम्भुप्रसाद ढकालपुरुष, ५०झापा–४१,४९३ अग्रता
41बालेन्द्र शाह (बालेन)पुरुष, ३६झापा–५१,४७८ अग्रता
42तपेश्वर यादवपुरुष, ३३सिराहा–४१,२६७ अग्रता
43कृष्णकुमार कार्कीपुरुष, ४०मोरङ–२१,१६७ अग्रता
44जनक सिंह धामीपुरुष, ५५कञ्चनपुर–११,०७७ अग्रता
45तौफिक अहमद खानपुरुष, ३८रूपन्देही–५९२५ अग्रता
46आनन्दबहादुर चन्दपुरुष, ५०कैलाली–५९२२ अग्रता
47रहबर अन्सारीपुरुष, ३९बारा–४९१८ अग्रता
48ज्ञानेन्द्र सिंह महतापुरुष, ४०कञ्चनपुर–३७८५ अग्रता
49सुनिल लम्सालपुरुष, ३५रूपन्देही–१६६८ अग्रता
50रविन महतोपुरुष, ३८सर्लाही–२६३६ अग्रता
51कमल सुवेदीपुरुष, ३८दाङ–३५०३ अग्रता
52कोमल ज्ञवालीमहिला, ४७कैलाली–१४६३ अग्रता
53हरिप्रसाद भुसालपुरुष, ३७अर्घाखाँची–१३२६ अग्रता
IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कांग्रेसको अवस्था :

S.N.उम्मेदवारलिङ्ग/उमेरक्षेत्रस्थिति
1योगेश गौचन थकालीपुरुष, ३२मुस्ताङ–१३,३०७ विजयी
2उदयशमशेर जबरापुरुष, ५६ललितपुर–१३,१४४ अग्रता
3सन्तोष सुब्बापुरुष, ४८तेह्रथुम–१३,०८४ अग्रता
4अभिषेकप्रताप शाहपुरुष, ४३कपिलवस्तु–३२,५३३ अग्रता
5मोहन आचार्यपुरुष, ४८रसुवा–१२,०१८ अग्रता
6नारायणकुमार कोइरालापुरुष, ५२सुर्खेत–२२१८ अग्रता
7विजयबहादुर स्वाँरपुरुष, ५५कैलाली–२१४६ अग्रता

एमालेको अवस्था:

S.N.उम्मेदवारलिङ्ग/उमेरक्षेत्रस्थिति
1मोहम्मद इश्तियाक राईपुरुष, ४६बाँके–२४,७४३ अग्रता
2प्रमोदकुमार यादवपुरुष, ४६रूपन्देही–४३,२३६ अग्रता
3दावा दोर्जे लामापुरुष, ६६चितवन–११,४१७ अग्रता

नेकपाको अवस्था :

S.N.उम्मेदवारलिङ्ग/उमेरक्षेत्रस्थिति
1महेन्द्रबहादुर शाहीपुरुष, ४९ वर्षकालीकोट–१४,६५६ अग्रता
2पुष्पकमल दाहाल ‘प्रचण्ड’पुरुष, ७० वर्षरूकुम पूर्व–१४,३९८ अग्रता
3अर्जुनबहादुर थापापुरुष, ४१ वर्षम्याग्दी–१२०१ अग्रता
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.