काठमाण्डौ । कैलाली–५ मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्द बहादुर चन्दले अग्रता लिएका छन्। उनले हालसम्म ३ हजार ९४४ मत प्राप्त गरेका छन्।
अन्य प्रतिस्पर्धीहरूको मत यस प्रकार छः
नेपाली कांग्रेस – नर नारायण शाहः १,४७५ मत
नेकपा (एमाले) – यज्ञराज ढुंगाना उपाध्यायः ८४६ मत
नेपाली कम्युनिष्ट पार्टी – प्रेम बहादुर आलेः ७८७ मत

