शनिबार, फाल्गुन २३,२०८२ 08:52:31
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 08:52:31
Bizshala
Global IME Bank Limited

समानुपातिकको मत: रास्वपा घट्दो लयमा, श्रम संस्कृतिलाई थ्रेसहोल्ड कटाउन सकस

Hyundai Nepal
समानुपातिकको मत: रास्वपा घट्दो लयमा, श्रम संस्कृतिलाई थ्रेसहोल्ड कटाउन सकस
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको मतगणनामा ५३ प्रतिशत हाराहारीको मतसहित लगातार अग्रता लिइरहेको छ । रास्वपाको मत समानुपातिकको प्रारम्भिक गणनाभन्दा क्रमशः घट्दो क्रममा देखिएको छ । सुरुमा ६२ प्रतिशतको रेञ्जमा रहेको मत विभिन्न क्षेत्रबाट थपिँदै गर्दा घटेर ५३ प्रतिशत हाराहारी पुगेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

समानुपातिकतर्फ ११० सिट रहेको छ ।  

निर्वाचन आयोगका अनुसार शनिवार साँझ ६ बजेसम्म कुल ५ लाख १७ हजार २०५ मत गणना भएकोमा रास्वपाले २ लाख ७५ हजार ५५८ मत प्राप्त गरेको छ ।  

दोश्रो स्थानमा रहेको कांग्रेसले ८४ हजार ७१७(१६ प्रतिशत)मत प्राप्त गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

तेश्रोमा रहेको एमालेले ६८ हजार ५४८(१३ प्रतिशत) मत प्राप्त गरेको छ ।  २८ हजार ७८७ मतसहित नेकपा चौथा(े(५.५ प्रतिशत) र २१ हजार ५१३(४ प्रतिशत)मतसहित राप्रपा पाँचौ स्थानमा छ ।  

श्रम संस्कृति पार्टी ११ हजार १७३ सहित छैठौं स्थानमा छ । श्रम संस्कृति पार्टीको ३ प्रतिशतको थ्रेसहोल्ड कट्न नसकेको देखिन्छ । अन्तिम मतगणनासम्म यो संख्या तथा प्रतिशत तलमाथि हुनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.