मंगलवार, असार ९,२०८३ 08:11:50
Bizshala
  • मंगलवार, असार ९,२०८३ 08:11:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भेन्चर हायर पर्चेचले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

Laxmi Sunrise Bank Limited
भेन्चर हायर पर्चेचले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । भेन्चर हायर पर्चेचले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा फागुन २९ गते निवेदन दिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई जारी गर्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.