Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सूर्य ग्रहणमा नासाको चेतावनी, मोबाइल प्रयोगकर्ताले भुलेर पनि नगर्नुस् यस्तो गल्ति

Global IME Bank Limited
सूर्य ग्रहणमा नासाको चेतावनी, मोबाइल प्रयोगकर्ताले भुलेर पनि नगर्नुस् यस्तो गल्ति
Nabil Bank Limited

काठमाण्डौ । यो वर्षको पहिलो सूर्यग्रहण अप्रिल ८ मा लाग्दैछ । सूर्य ग्रहणका बारेमा हिन्दु धर्ममा थुप्रै मान्यता रहेको पाइन्छ । हिन्दुमा धर्ममा सूर्य ग्रहण लागेको बेला केहि सावधानीहरु अपनाउन भनिएको छ ।  

यस्तैमा केहि सावधानीहरु स्मार्टफोन प्रगोगकर्ताहरुले पनि अपनाउनु पर्ने हुन्छ । नत्र भने स्मार्टफोन बिग्रने खतरा उच्च रहन्छ । यस्तोमा अमेरिकाको अन्तरिक्ष एजेन्सी ‘नासा’ले पनि पनि सूर्य ग्रहणका विषयमा केहि महत्वपूर्ण चेतावनी जारी गरेको छ । यसलाई नजर अन्दाज गर्दा तपाईको स्मार्टफोन खराब हुन सक्छ । स्मार्टफोन मर्मत गर्न वा नयाँ खरिद गर्न हजारौं रुपैयाँको आर्थिक भार पर्न सक्छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सूर्य ग्रहण लागेका बेला फोटो खिच्न हुन्छ वा हुँदैन ?

सूर्य ग्रहणका विषयमा कयौं मानिसहरुको मनमा उब्जने प्रश्नमध्ये यो पनि एक हो । यो प्रश्नको जावफ नासाले दिएको छ । नासाले अप्रिल ८ गते हुन लागेको खगोलिय घटनालाई क्यामेरामा उत्तार्ने प्रयास गर्दा ह्याण्डसेट खराब हुन सक्ने चेतावनी दिएको छ ।  

एक जना चर्चित युटुबर एमकेबीएचडीले एक्स प्लेटफर्ममा यस बारे नासासँग प्रश्न गरेका थिए । जसको प्रतिउत्तरमा नासाको यस्तो चेतावनी आएको हो । नासाले सूर्य ग्रहणको फोटो खिच्दा स्मर्टफोनको क्यामेरा सेन्सर ड्यामेज हुन सक्ने जनाएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.