मंगलवार, असार १६,२०८३ 04:55:26
Bizshala
  • मंगलवार, असार १६,२०८३ 04:55:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिज लाइन इनर्जीको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Laxmi Sunrise Bank Limited
रिज लाइन इनर्जीको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिज लाइन इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘आरएलईएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको सेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल १ करोड १८ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो । जसमा संस्थापक सेयरधनीहरुले लगानी गरेको ७८ प्रतिशत अर्थात् ९२ लाख ९३ हजार कित्ता सेयर र सर्वसाधारणलाई वितरण गरिएको २२ प्रतिशत अर्थात् २६ लाख ७ हजार कित्ता सेयर रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा भोलिदेखि कम्पनीको कारोबार खुल्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.