बुधबार, चैत्र ११,२०८२ 07:54:51
Bizshala
  • बुधबार, चैत्र ११,२०८२ 07:54:51
Bizshala
Global IME Bank Limited

शीर्ष ८ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

Hyundai Nepal
शीर्ष ८ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा १५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा ८ वटा ब्रोकरबाट उच्च खरिद माग भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।  

उच्च खरिद माग गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भने भिजन सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड रहेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै २ अर्ब ४३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.९५ प्रतिशत सेयर खरिद भएको छ भने ५०.०५ प्रतिशत सेयर बिक्री भएको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.