Bizshala
  • बिहीबार, चैत्र १२,२०८२ 06:01:06
Bizshala
Global IME Bank Limited

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Hyundai Nepal
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसकेएचइएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको १०० रुपैयाँ अंकित मूल्य दरको कुल ६८ लाख ९६ हजार ७४४ कित्ता  सेयर सूचीकृत भएको हो । जसमा ८० प्रतिशत अर्थात ५५ लाख १७ हजार ३९४ कित्ता सेयर संस्थापक सेयरधनीले लगानी गरेको र २० प्रतिशत अर्थात १३ लाख ७९ हजार ३५० कित्ता सेयर सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको सेयर रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९४.७७ रुपैयाँदेखि २८४.३१ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा आइतबार कम्पनीको कारोबार खुल्नेछ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.