काठमाण्डौ । नेपालका विभिन्न म्युचुअल फण्डहरूले सार्वजनिक गरेका २०८२ फागुन मसान्तसम्मका अपरिस्कृत वित्तीय विवरणहरूले बजारमा मिश्रित संकेत दिएका छन्।
माघ मसान्तसँग तुलना गर्दा केही योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य (NAV) सुधारिएको देखिन्छ भने केहीमा भने गिरावट वा स्थिरता कायम रहेको छ।
१. NAV (प्रति इकाई खुद मूल्य) तुलना

२. आम्दानी (Income) तुलना (रुपैयाँमा)

३. खर्च (Expenses) तुलना (रुपैयाँमा)

४. कुल सम्पत्ति / लगानी (AUM) तुलना


