शनिबार, असार १३,२०८३ 01:39:45
Bizshala
  • शनिबार, असार १३,२०८३ 01:39:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तयार भयो टिम बालेन: रक्षा र उद्योग आफैंले राखे, बाँकीमा कसले कुन मन्त्रालय पाए ?

Laxmi Sunrise Bank Limited
तयार भयो टिम बालेन: रक्षा र उद्योग आफैंले राखे, बाँकीमा कसले कुन मन्त्रालय पाए ?

काठमाण्डौ । बालेन्द्र शाह(बालेन)को नेतृत्वमा बन्ने मन्त्रिपरिषदमा सहभागी मन्त्रीहरुको नाम फाइनल भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

बालेन्द्र शाहलाई राष्टपति रामचन्द्र पौडेलले आज बिहान प्रधानमन्त्रीको रुपमा नियुक्त गरिसकेका छन् । उनको सपथको तयारी भइरहेको छ ।  

प्रधानमन्त्रीको सपथलगत्तै मन्त्रीहरुको समेत सपथ गराउने तयारी स्वरुप राष्टिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले बालेन क्याबिनेटमा सहभागी हुने मन्त्रीहरुको नाम फाइनल गरेको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री बालेनले रक्षा मन्त्रालय आफैंसँग राखेका छन् भने बाँकी मन्त्रालयको जिम्मेवारी युवा सांसदहरुलाई दिइएको छ ।  

बालेन नेतृत्वमा बन्ने नयाँ सरकारको टिम यस्तो रहनेछ :

बालेन्द्र शाह (बालेन), प्रधानमन्त्री/रक्षा र उद्योग

डा. स्वर्णीम वाग्ले, अर्थमन्त्री 

सुदन गुरुङ, गृहमन्त्री 

शिशिर खनाल, परराष्ट्र मन्त्री 

सोविता गौतम, कानुन मन्त्री 

सस्मित पोखरेल, शिक्षा मन्त्री 

सुनिल लम्साल, भौतिक पुर्वाधार तथा यातायात 

प्रतिभा रावल, सामान्य प्रशासन/भूमी, सहकारी तथा गरिबी निवारण 

सिता वादी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक 

विराजभक्त श्रेष्ठ, उर्जा जलस्रोत तथा सिंचाई 

निशा मेहता, स्वास्थ्य तथा जनसंख्या 

गनेश पौडेल, संस्कृति/पर्यटन 

डा. विक्रम तिमल्सिना, सञ्चार तथा सूचना 

दीपक शाह, श्रम रोजगार तथा सामाजिक सुरक्षा 

गिता चौधरी, कृषि तथा पशुपंक्षी

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.