Bizshala
  • शुक्रबार, चैत्र १३,२०८२ 02:51:16
Bizshala
Global IME Bank Limited

अन्तिम घडीमा अमरेश आउट, उद्योग मन्त्रालय बालेनकै हातमा

Hyundai Nepal
अन्तिम घडीमा अमरेश आउट, उद्योग मन्त्रालय बालेनकै हातमा
Shivam Cement

काठमाण्डौ । बालेन शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद गठनको अन्तिम चरणमा नाटकीय मोड आएको छ । मन्त्री बन्ने लगभग निश्चित मानिएका अमरेश कुमार सिंहको नाम अन्तिम सूचीबाट हटाइएको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

सुरुवाती सहमति अनुसार सिंहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको थियो । तर अन्तिम समयमा आएको निर्णयले त्यो समीकरण उल्टिएको छ । उद्योग मन्त्रालय अब प्रधानमन्त्री बालेन शाह आफैंले राख्ने भएका छन् ।

यससँगै बालेनले रक्षा मन्त्रालयसँगै उद्योग मन्त्रालय पनि आफ्नै नियन्त्रणमा राख्ने निर्णय गरेका छन् । 

अमरेशकुमार सिंहको सचिवालयले भने उनले मन्त्री बन्न पार्टीबाट आएको प्रस्ताव अस्वीकार गरेको दाबी गरेको छ । यसको कारण भने खुलाइएको छैन । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उल्लेखनीय छ, अमरेश कुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.