मंगलवार, असार १६,२०८३ 04:55:07
Bizshala
  • मंगलवार, असार १६,२०८३ 04:55:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माईखोला हाइड्रोपावरको २४ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने

Laxmi Sunrise Bank Limited
माईखोला हाइड्रोपावरको २४ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने

काठमाण्डौ । माईखोला हाइड्रोपावरको २४ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा समाप्त हुने भएको छ । कम्पनीको कुल २४ लाख २२ हजार ४५ कित्ता सेयरको लकइन अवधि वैशाख १८ गते सकिने भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

जसमा संस्थापक सेयर संख्या २० लाख कित्ता, स्थानीयहरुको सेयर संख्या ३ लाख ९२ हजार १५७ कित्ता र कर्मचारीहरुको सेयर संख्या ३० हजार ५८८ कित्ता रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थापक सेयरधनीहरुमध्ये संचालक सदस्यमा रहने तथा कम्पनीको उच्च तहमा पदवहालीका कर्मचारीहरुको हकमा सो कम्पनीमा हुँदाको बखत वा पदबाट हटेपश्चात एक वर्ष अवधिसम्म सेयर खरिदबिक्री गर्न नपाइने कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.