Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

विट्क्वाइनको मूल्य ४% ले बढ्यो,तेलको मूल्यमा भने गिरावट

Global IME Bank Limited
विट्क्वाइनको मूल्य ४% ले बढ्यो,तेलको मूल्यमा भने गिरावट
Nabil Bank Limited

काठमाण्डौ । सोमबार विश्व बजारमा हरियाली छाएको छ । आज विट्क्वाइन, सुन, सेयर, डिबेञ्चर, बोण्डमा हरियाली छाएको छ ।  

युरोपेली बजारमा जर्मनको ड्याक्स , लण्डनको फुट्सी , फ्रान्सको क्याक , इटालीको फुट्सी मिब् र अष्ट्रेलियाको सेयर बजारमा पनि बढोत्तरी आएको छ । आज एशियाली सेयर बजारमा संघाइ बाहेक सबैमा बढोत्तरी आएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसै विश्व बाजरमा सुनको मूल्यमा आज पनि प्रतिऔंस १२ डलरको बढोत्तरी आएको छ । विश्व बजारमा क्रिप्टोकरेन्सीको मूल्य पुनःउकालो लागेको छ । विट्क्वाइन आज करिब साढे ४ प्रतिशतले बढेर प्रति क्वाइन ७२ हजार अमेरिकी डलर भन्दा माथि कारोबार भईरहेको छ ।  

यो संगै अन्य डिजिटल करेन्सी इथर , लाइटक्वाइन , एक्सआरपी र विट्क्वाइन क्यास जस्ता क्रिप्टोकरेन्सीको मूल्यमा पनि बढोत्तरी आएको छ । अन्तराष्ट्रिय क्षेत्रमा अस्थिरता बढ्दै जाँदा सुन तथा क्रिप्टोकरेन्सीको मूल्य बढ्दै गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  

यस्तै विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ डलरले घटेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.