बिट्क्वाइनलाई पछि पार्दै पाई नेटवर्क बन्यो सबैभन्दा उच्च रिटर्न दिने क्रिप्टोकरेन्सी
काठमाण्डौ । क्रिप्टोकरेन्सी बजारमा हाल गिरावट जारी भए पनि पाई नेटवर्क जस्ता केही डिजिटल मुद्राहरूले निवेशकर्तालाई आश्चर्यजनक लाभ दिएका छन् । पछिल्लो सात दिनमा पाई नेटवर्कले ४० प्रतिशतभन्दा बढी वृद्धि देखाएको छ भने बिट्क्वाइनको वृद्धि १ प्रतिशतभन्दा कममा सीमित छ।बुधबार राति बिट्क्वाइनको मूल्य करिब ६७ हजार अमेरिकी डलर रहेको थियो, र पछिल्लो २४ घण्टामा यसको वृद्धि करिब...

