शनिबार, असार १३,२०८३ 10:13:42
Bizshala
  • शनिबार, असार १३,२०८३ 10:13:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिन रवि लामिछानेको आग्रह

Laxmi Sunrise Bank Limited
राजनीतिक नियुक्ति पाएकाहरूलाई  राजीनामा दिन रवि लामिछानेको आग्रह

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अघिल्ला सरकारबाट राजनीतिक आधारमा नियुक्ति पाएकाहरूलाई पदबाट हट्न आग्रह गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब दुईतिहाइ बहुमत हासिल गर्दै सरकार गठन गरेको रास्वपाका अध्यक्ष लामिछानेले पूर्व सरकारद्वारा नियुक्त भएका पदाधिकारीहरूलाई स्वेच्छिक राजीनामा दिई नयाँ सरकारलाई काम गर्न सहज बनाइदिन अनुरोध गरेका हुन्।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिहीबार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले पुराना नियुक्तिहरूले पदत्याग गरी नयाँ सरकारको कार्यसम्पादनका लागि मार्ग खुला गरिदिनुपर्ने र यसमार्फत सरकारलाई सहयोग पुग्ने बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.