शुक्रबार, चैत्र २०,२०८२ 01:11:39
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 01:11:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल प्रहरीले माग्यो ६०७ जना प्राविधिक जनशक्ति

Bizshala
नेपाल प्रहरीले माग्यो ६०७ जना प्राविधिक जनशक्ति
Shivam Cement

काठमाण्डौ । नेपाल प्रहरीले एकैपटक ६०७ प्राविधिक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागअन्तर्गत भर्ना छनोट शाखाले जारी गरेको सूचनाअनुसार सूचना प्रविधिदेखि फरेन्सिक विज्ञानसम्मका क्षेत्रमा दक्ष जनशक्ति समेट्दै संस्थागत क्षमता अभिवृद्धि गर्न ठूलो संख्यामा प्राविधिक जनशक्तिका लागि दरखास्त आह्वान गरेको हो।  

सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला र प्रहरी अस्पतालजस्ता प्राविधिक निकायमा दक्ष जनशक्ति अभाव पूर्ति गर्ने लक्ष्य राखिएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

सूचनाअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकदेखि सहायक निरीक्षकसम्मका पदमा चैत २५ देखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने प्राविधिक प्रहरी जवानका लागि चैत २६ देखि वैशाख ३१ गतेसम्मको समय तोकिएको छ। सम्पूर्ण भर्ना प्रक्रिया खुला प्रतियोगिता तथा समावेशी सिद्धान्तअनुसार सञ्चालन गरिने जनाइएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.