आईतवार, श्रावण १०,२०८३ 05:26:35
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:26:35
Bizshala
Global IME Bank Limited

अन्तिम समयमा धोका पाएर गभर्नर बन्न नपाएका डा. गुणाकर बने योजना आयोगको उपाध्यक्ष

अन्तिम समयमा धोका पाएर गभर्नर बन्न नपाएका डा. गुणाकर बने योजना आयोगको उपाध्यक्ष
New Office

काठमाण्डौ । अन्तिम समयमा नेपाल राष्ट्र बैंकको गभर्नर नबनाइएका डा. गुणाकर भट्टलाई बालेन्द्र शाह नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको छ ।  

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा अगाडि भए पनि अन्तिम समयमा षड्यन्त्रको कोपभाजनमा परी लखेटिएका डा. भट्टलाई योजना आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । 

उनले केपी ओली नेृतत्वको सरकारको पालामा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा राष्ट्र बैंकको गभर्नर बनाउने प्रयास भएको थियो । गभर्नरकै लागि कार्यकारी निर्देशक पदबाट राजीनामा दिए पनि अन्तिममा उनीमाथि धोका भएको थियो । उनलाई पन्छाएर डा. विश्वनाथ पौडेल गभर्नर बनेका थिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.