काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी आफैँ लिएका छन् । मन्त्री दिपककुमार साहलाई कारबाही गरेसँगै प्रधानमन्त्री शाहले उक्त उक्त मन्त्रालयको जिम्मेवारी आफैँ लिएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले मन्त्रीको जिम्मेवारी हेरफेर भएको जानकारी गराएको हो ।
प्रधानमन्त्री वालेन्द्रले रास्वपाको सिफारिसअनुसार श्रममन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका थिए।

