Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बोर्ड अध्यक्षको छनौट प्रक्रिया रोकिनु पूँजी बजारप्रति सरकारको गैरजिम्मेवारीपनः पूर्व गभर्नर क्षेत्री

Global IME Bank Limited
बोर्ड अध्यक्षको छनौट प्रक्रिया रोकिनु पूँजी बजारप्रति सरकारको गैरजिम्मेवारीपनः पूर्व गभर्नर क्षेत्री
Nabil Bank Limited

काठमाण्डौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया रोकिनुलाई सरकारको पूँजीबजार प्रति गैरजिम्मेवारको संज्ञा दिएका छन् । आज धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रोकिएकोप्रति प्रतिक्रया जनाउँदै क्षेत्रीले यसलाई सरकारको गैरजिम्मेवारीपनको संज्ञा दिएका हुन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘बोर्डको अध्यक्ष छनौटको विषयमा सरकार संबेदनशील बन्नुपर्ने थियो । छनौट समितिले बल्ल–बल्ल ५ जनाको नाम तयार पारेको थियो । 

५ जना नै आफ्नो प्रस्तुतिको लागि तयारी अवस्थामा बसेको बेला एकाएक छनौट प्रक्रिया स्थगत गर्नुले जनतामा राम्रो सन्देश जादैन ।’ क्षेत्रीले भने । यस्तो क्रियाकलापले सरकार केही गतल कार्यतर्फ लागेको र यसले सरकारको विश्वसनियतामाथि नै पश्न चिन्ह खडा गरेको उनले बताए ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.