बुधबार, असार १०,२०८३ 07:55:29
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:55:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित हुने

Laxmi Sunrise Bank Limited
प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित हुने

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको सभा आज काठमाण्डौको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा रहेको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभाबाट कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै गत आवको वार्षिक प्रतिवेदन, नगद प्रवाह, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि गत चैत २६ गते एक दिनका लागि बुक क्लोजको गरिसकेको छ । यसर्थ चैत २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् वा सभामा उपस्थित हुन पाउनेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.