बुधबार, बैशाख १६,२०८३ 10:03:48
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 10:03:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

Bizshala
युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप
Shivam Cement

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत चैत २६ गतेदेखि हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीको हकप्रदमा चैत १६ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो । तर अब भने कम्पनीको हकप्रदमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले १००ः१० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँबराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । यसर्थ फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।  

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X