सोमबार, असार १५,२०८३ 04:25:36
Bizshala
  • सोमबार, असार १५,२०८३ 04:25:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आम्दानी बढेसँगै सोल्टी होटलद्वारा ५५ करोड बढी नाफा आर्जन

Laxmi Sunrise Bank Limited
आम्दानी बढेसँगै सोल्टी होटलद्वारा ५५ करोड बढी नाफा आर्जन

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ५५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम १२.८६ प्रतिशतले बढी हो ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब २४ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२.७० प्रतिशतले बढी हो ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब ३७ करोड रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर १ अर्ब ५६ करोड पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङको आकार १ अर्ब ५७ करोडबाट बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६.७३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२.६७ रुपैयाँ,पिई अनुपात १०८.४० गुणा र तरलता अनुपात १.५० प्रतिशत कायम भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.