बिहीबार, बैशाख ३१,२०८३ 09:14:11
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:14:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शीर्ष ८ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

Laxmi Sunrise Bank Limited
शीर्ष ८ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
Shivam Cement

काठमाण्डौ । बुधबार सेयरबजारमा २ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ८ ब्रोकरबाट उच्च खरिद माग भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।  

Bizshala
New Office
CG Motors

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।  

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भने अनलाइन सेक्युरिटिज र नबिल स्टक डिलर मात्रै रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज ४३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५३.३२ प्रतिशत सेयर खरिद भएको छ भने ४६.६८ प्रतिशत सेयर बिक्री भएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.