काठमाण्डौ । CG Motors ले Maha Mela Exchange Carnival भृकुटीमण्डपमा जेठ ६ गतेदेखि ११ गतेसम्म आयोजना गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा XPENG G6 काएन्डोर्सर कालीप्रसाद बास्कोटा उपस्थित थिए । साथै CG Motors का Deputy CEO बिमल शाह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा Riddara Econ 4x4 र Upgraded King Long 16-Seater with 75.41 kWh Blade Battery अनावरण गरिएको छ। नयाँ King Long 16-Seater मा400+ Range, 215 mm Ground Clearance लगायतका विशेषता रहेका छन्।
Carnival अन्तर्गत DAYUN मा रु. ३.९९ लाख डाउन पेमेन्ट, Riddara Econ 4x4 मा रु. ९.९९ लाख डाउन पेमेन्ट सुविधा उपलब्ध हुनेछ।साथै, AION र XPENG मा रु. १२ लाखसम्मको बेनिफिट, Best Exchange Valuation र Best Finance Facility प्राप्त गर्न सकिनेछ।
इच्छुक ग्राहकहरूले कार्यक्रम अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन सक्नेछन्।
कार्यक्रम: Maha Mela Exchange Carnival
स्थान: भृकुटीमण्डप
मिति: जेठ ६गतेदेखि ११गतेसम्म
RSVP / Inquiry: 9802343199

