आईतवार, असार १५,२०८२ 04:04:20
  • आईतवार, असार १५,२०८२ 04:04:20
Global IME Bank Limited

अभियान लघुवित्तले गर्‍यो लाभांश नदिने निर्णय

Hyundai Nepal
अभियान लघुवित्तले गर्‍यो लाभांश नदिने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव का लागि लाभांश नदिने घोषणा गरेको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाले आव २०७८/७९ का लागि पनि लाभांश दिएको थिएन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.