आईतवार, असार १५,२०८२ 04:41:47
  • आईतवार, असार १५,२०८२ 04:41:47
Global IME Bank Limited

सीआईटी र आईपीओ निष्कासनको तयारीमा रहेको सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

Hyundai Nepal
सीआईटी र आईपीओ निष्कासनको तयारीमा रहेको सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।  

सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

न्यादी पावरले प्रति किता १०० रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर निष्कासन गर्दै छ । उक्त सेयरको ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० रुपैयाँबराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो ।  

यो भन्दा अघि पनि कोषले धेरै कम्पनीहरुसँग प्रत्याभूतिको कार्य गरिसकेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.