बुधबार, श्रावण १३,२०८३ 12:13:08
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 12:13:08
Bizshala
Global IME Bank Limited

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने, आजै शपथ लिने

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने, आजै शपथ लिने
New Office

काठमाण्डौ । स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त हुने भएका छन्।  

उनले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारीमा रहेका थिए।  

पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिँदै विजयी हासिल गरेका थिए।

त्यसैगरी, आजै गृहमन्त्रीको रूपमा सुधन गुरुङले पनि शपथ लिने भएका छन्। दुवै मन्त्रीको शपथ ग्रहण समारोह आजै हुने बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.