काठमाण्डौ । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकार प्रवक्ता रेखा शर्माले कतारका राजा अमिर शेखको नेपाल भ्रमणको अवसरमा सार्वननिक बिदा दिने निर्णय गरिएको बताइन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।
सरकारले विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सार्वजनिक बिदा दिने गरेको थियो ।
 

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                