बिहीबार, असार १८,२०८३ 02:41:59
Bizshala
  • बिहीबार, असार १८,२०८३ 02:41:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आज दिउँसो २ बजे बस्ने

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आज दिउँसो २ बजे बस्ने

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

New Office
CG Motors
Garima Development Bank

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकमा सरकारका दैनिक प्रशासनिक कार्य, समसामयिक विषय तथा विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्तावमाथि छलफल हुने जनाइएको छ। आवश्यक निर्णयहरू समेत यही बैठकबाट हुने सचिवालयले जनाएको छ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.