आईतवार, असार १५,२०८२ 06:32:50
  • आईतवार, असार १५,२०८२ 06:32:50
Global IME Bank Limited

सिईडिबी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

Hyundai Nepal
सिईडिबी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य  समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७२९.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँका साथ कारोबार बन्द भएको थियो । भोलिदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्य अनुसार कारोबारमा आउनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाले आव २०७९/८० का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी वैशाख ३१ गते आयोजना हुन लागेको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.