बुधबार, कार्तिक ७,२०८१ 08:01:58
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:58
IME remit
Global IME Bank Limited

पर्यटक आगमनको संख्या बढ्दो, ५ महिनामै भित्रिए ५ लाख बढी

Hyundai Nepal
पर्यटक आगमनको संख्या बढ्दो, ५ महिनामै भित्रिए ५ लाख बढी
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा सन् २०२४ को पहिलो ५ महिनामा ५ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि मार्च महिनाको अवधिमा ५ लाख ६ हजार २५० पर्यटक नेपाल आएका हुन् ।  

मे महिनामा मात्रै ९० हजार २११ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । नेपाल आउनेमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै छ । यो अवधिमा १ लाख ४८ हजार ८६१ भारतीय पर्यटकको नेपाल आगमन भएको छ । मे महिनामा मात्रै भारतबाट ३८ हजार २८८ पर्यटक नेपाल आएका छन् । गत वर्षको मे महिनामा भने ७७ हजार ७ सय पर्यटक नेपाल आएका थिए ।

Bizshala
Shivam Cement
CG Motors

दोस्रो स्थानमा चिनियाँ  पर्यटक रहेका छन् । चीनबाट ५ महिनाको अवधिमा ४६ हजार ६७१ पर्यटक नेपाल आएका छन् । मे महिनामा ८ हजार ३८१ चिनियाँ पर्यटक नेपाल आएको आएको तथ्यांकले देखाएको छ । यो अवधिमा अमेरिकाबाट ४५ हजार ३७३ पर्यटक आएका छन् ।  मे महिनामा भने अमेरिकाबाट ८ हजार ५ सय २७ नेपाल आएका छन् । अघिल्लो वर्षको मेमा ८ हजार ४५४ अमेरिकी नेपाल आएका थिए ।

यस्तै बंगलादेशबाट ३ हजार ४५८ नेपाल आएका छन् । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.