काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको छ।
मंगलबार बसेको १५ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको महानगरका मेयर बालेन्द्र साहले घोषणा गरे।
आगामी आर्थिक वर्षमा महानगरले १० वटा गौरवको योजना र २५ वटा स्वर्णिम योजना समावेश गरेको छ। महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेट पारित गर्नुअघि छलफल चलाइएको थियो।
मंगलबार दिउँसो ४ बजेदेखि सुरु भएको उक्त बैठकले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि सर्वसम्मतले पारित गरेको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                