बिहीबार, बैशाख १७,२०८३ 04:19:34
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 04:19:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सम्पन्नः १० लाख बढी सहभागी, पल्सर एनएस२०० देखि करोडौँको उपहार

Bizshala
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सम्पन्नः १० लाख बढी सहभागी, पल्सर एनएस२०० देखि  करोडौँको उपहार
Shivam Cement

काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेको छ । जेष्ठ १ गतेदेखि असार ३१ गतेसम्म रहेको यस ६३ दिने अफरमा १० लाख भन्दा बढी प्रयोगकर्ता सहभागी भएको खल्तीले जनाएको छ ।  

यस अफरअन्तर्गत ५ विजेताले पल्सर एनएस २०० एफआई एबीएस बाइक, एकले आईफोन १५, ९ जना भन्दा बढिले अनर एक्ससेभेनबी स्मार्टफोन, १ जनाले गेमिङ ल्यापटप साथै हरेक दिन १ विजेताले वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, स्मार्ट घडीहरू, एयर बढहरू, माउन्टेन फ्लाइट देखि इन्टरनेट प्याकेज जस्ता सयौँ उपहारहरू जितेका थिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस जात्रामा भित्रिएको ‘सेयर अ कोड’ मा सहभागीहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जाल मा सेयर गरेका थिए । ६ लाख भन्दा बढी कुपन बनाएर सेयर गर्दै प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बनेका थिए भने साथीभाइहरूले सो प्रोमोकोड प्रयोग गरी अफर र क्यासब्याकको लाभ लिन सफल भएका थिए ।

यस अफर अवधिभर विजेता छनोट प्रक्रियालाई पारदर्शी बनाउँदै खल्तीले आफ्नो फेसबुक लाइभ मार्फत पाँच वटा पल्सर बाइकका विजेताहरू घोषणा गरेको थियो । जसमा ब्रह्म देव महतो (राउन्ड १), प्रशना श्रेष्ठ (राउन्ड २), स्वाभिमान जनरल स्टोर्स (राउन्ड ३), सुन्दर कुमार जोशी (राउन्ड ४) र थापा किराना पसल (बोनस राउन्ड) ले बाइक जितेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X