Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मुकेश अम्बानी बने विश्वको दोस्रो शक्तिशाली सीईओ,एलन मस्क र सुन्दर पिचाईलाई पनि पारे पछि

Global IME Bank Limited
मुकेश अम्बानी बने विश्वको दोस्रो शक्तिशाली सीईओ,एलन मस्क र सुन्दर पिचाईलाई पनि पारे पछि
Nabil Bank Limited

 पनि परे पछि  

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले ब्राण्ड गार्जिएनशिप इन्डेक्स २०२४ मा लगातार दुई वर्ष दोस्रो स्थान हासिल गरेका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले विश्वका माईक्रोसफ्टका सीईओ सत्या नडेला,गूगलका सीईओ सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछि पार्दे विश्वको दोस्रो शक्तिशाली सीईओ बनेका छन् ।  

यसका साथै उनी ‘डाईभर्सिफाइड’ग्रुपको क्याटोगोरीमा शीर्ष श्रेणीको सीईओ पनि बन्न सफल भएका छन् । ब्राण्ड फाइनान्सद्वारा जारी गरिएको सूचीमा मुकेश अम्बानीलाई भारतीयहरुको सूचीमा पहिलो र विश्व स्तरमा भने दोस्रो स्थानमा परेका छन् । यो सूचीमा टेन्सेन्टका सीईओ हुआतेन्ग पहिलो स्थानमा रहेका छन् ।  

ब्राण्ड फाइनान्सले अम्बानीलाई ८०.३ बीजीआई स्कोर प्रदान गरेको छ । पहिलो सूचीमा रहेका हुआतेन्जले ८१.६ स्कोर प्राप्त गरेका छन् ।  

ब्राण्ड गार्जिएनशिप इन्डेक्सले ती सीईओहरुलाई मान्यता दिन्छ,जो सबै स्टेकहोल्डर्स,कर्मचारी,लगानीकर्ता र ठूलो मात्रामा समाजको हितका लागि प्रभावकारी कार्य गर्दै व्यवसाय गर्छन । -एजेन्सी 

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.