बुधबार, कार्तिक २६,२०८२ 08:10:27
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 08:10:27
IME remit
Global IME Bank Limited

यी हुन् अघिल्लो बुलमा लगानीकर्ताले मन पराएका १० कम्पनी, अहिलेको सेयर भाउ कति ?

Hyundai Nepal
यी हुन् अघिल्लो बुलमा लगानीकर्ताले मन पराएका १० कम्पनी, अहिलेको सेयर भाउ कति ?
Shivam Cement

काठमाण्डौ । अहिले नेपाली सेयर बजारमा लामो समयपछि बुल रन सुरु भएको छ । यतिबेला अघिल्लो बुलकै झल्को दिने गरि कम्पनीहरुको सेयरमूल्य वृद्धि भईरहेको छ । लामो समय १८ सय देखि २२ सयमा चलको बजार लयमा चल्दै गरेको देखिन्छ ।  

पछिल्लो वियरिस बजारबाट करिब १ हजार अंक बढेको बजारमा अहिले पनि धेरै कम्पनीको सेयर भाउ निकै सस्तो नै देखिन्छन् । अघिल्लो बुलमा प्रतिकित्ता ७ हजार ९०९ रुपैयाँ पुगेको हिमालयन डिस्टिलरीको सेयरमूल्य अहिले निकै कम मूल्यमा रहेको छ । अहिले कम्पनीको सेयरमूल्य प्रतिकित्ता १६ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै अघिल्लो बुलमा प्रतिकत्ता ५ हजार ७६३ रुपैयाँ पुगेको सीआईटीको सेयरमूल्य पनि २ हजार ३९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल पुनर्बीमाको सेयरमूल्य यसअघिको बुलमा प्रतिकित्ता २ हजार ८ रुपैयाँ पुगेकोमा अहिले ९७५ रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.