Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

जन्मदिनको अवसरमा ग्रीन डेभलपमेन्ट बैंकका सीईओ बुढाथोकीले खरिद गरे बीमा पोलिसी

Global IME Bank Limited
जन्मदिनको अवसरमा ग्रीन डेभलपमेन्ट बैंकका सीईओ बुढाथोकीले खरिद गरे बीमा पोलिसी
Nabil Bank Limited

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरी जन्मदिन मनाएका छन् । सीईओ बुढाथोकीले जन्मदिनको अवसरमा हिमालयन लाइफ इन्स्योरेन्सबाट बीमा पोलिसी खरिद गरेका हुन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज परेको जन्मदिनको अवसरमा उनले हिमालयन लाइफबाट सावधिक जीवन बीमा योजना खरिद गरेका हुन् । बचतसँगै जीवन सुरक्षाका लागि जीवन बीमा पोलिसी खरिद गरेको बुढाथोकीले बताए ।  

हिमालयन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर रेशम गौतमले बुढाथोकीको कार्यकक्षमै गई पोलिसी हस्तान्तरण गरेका हुन् ।  

अनावश्यक खर्च गरी जन्मदिन मनाउनु भन्दा समाजमा सकारात्मक छाप छोड्न बीमा पोलिसी खरिद गरेको उनले बताए । ‘भविष्यमा हुन सक्ने आर्थिक सुरक्षाका लागि पनि जीवन बीमा आवश्यक छ, जीवन बीमाले बीमित तथा ग्राहकलाई बचत गर्न प्रोत्साहन गर्दछ, यसकारण राम्रो उदाहरण सेट गर्न पनि मैले जन्मदिनको अवसरमा बीमा पोलिसी खरिद गरेको हुँ’ उनले भने ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.