बुधबार, असार ११,२०८२ 05:41:37
  • बुधबार, असार ११,२०८२ 05:41:37
Global IME Bank Limited

भोल्युम घट्दा नेप्सेको चार्टमा बन्यो इन्भर्टेड ह्याम्मर, के बजार घट्न रोकिएको हो ?

Hyundai Nepal
भोल्युम घट्दा नेप्सेको चार्टमा बन्यो इन्भर्टेड ह्याम्मर, के बजार घट्न रोकिएको हो ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्सेमा करिब १ सय अंकको उतारचढाव आयो । आज झिनो अंकले बजार बढ्दा कारोबार भने घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गरको मध्य ब्याण्डमा इन्भर्टेड प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले सम्भावित बजारमा रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताका लागि भने आगामी कारोबारमा बजारले आजको उच्च विन्दु २८६० भन्दा माथि बन्द हुनु पर्ने छ । तर यदि आजको न्यून विन्दु २७६० भन्दा तल बजार लागेमा भने बजारमा केरेसक्सन नसकिएको मान्न सकिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बजारलाई डाउ थेउरीबाट हेर्दा हायर हाई र हायर लो का सिरिज कायमै रहेको छ । डेली बेसमा मनी फ्लो इन्डेक्सबाट नियाल्दा हाल ६० को तहमा बजार चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारले करिब एउटा रिभर्सल नजिक आएको देखिन्छ । तर यसको कन्फर्मेसनको लागि भने आगामी कारोबारमा पनि बजार सम्हालिनु पर्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोखमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.