सोमबार, श्रावण १२,२०८२ 12:45:54
  • सोमबार, श्रावण १२,२०८२ 12:45:54
Global IME Bank Limited

अमेरिकी सेयर बजारमा गिरावट

Hyundai Nepal
अमेरिकी सेयर बजारमा गिरावट
Shivam Cement

काठमाण्डौ । अर्थतन्त्रमा मडारिएको सम्भावित खतराका कारण अमेरिकी सेयर बजारमा आएको गिरावटले बिहिबार पनि निरन्तरता पाएको छ । बिहिबार अमेरिकी सेयर बजार एस एण्ड पी५०० सूचक ०.३ प्रतिशतले घटेको छ ।  

यो गिरावटसँगै एस एण्ड पी ५५०३ विन्दुमा सीमित बनेको छ । यस्तै डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि २१९.२२ अंकले घट्दै ४०७५५ विन्दुमा झरेको छ ।  

नास्डक कम्पोजिट भने ०.२५ प्रतिशतले बढेर १७१२७ विन्दुमा पुगेको छ ।  

हालै प्रकाशित आँकडा अनुसार जुलाई महिनामा अमेरिकामा रोजगारी घटेको देखिएको छ । जुन सन् २०२१ पछिकै खराब अवस्था हो । घट्दो रोजगारीले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने त्रासका कारण लगानीकर्ताले सेयरको बिक्री बढाउँदा अमेरिकी सेयर बजार दबाबमा परेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.