मंगलवार, असार १६,२०८३ 01:55:50
Bizshala
  • मंगलवार, असार १६,२०८३ 01:55:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भगवती हाईड्रोपावरको १४.७३६८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
भगवती हाईड्रोपावरको १४.७३६८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको  ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

New Office
CG Motors
Garima Development Bank

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। असोज १ गते इन्द्रजात्राको काठमाण्डौ उपत्याकामा बिदा परेकाले सेयर बजार बन्द रहनेछ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो लाभांश कम्पनीको आगामी असोज १६ गते आयोजना हुने कम्पनीको २४ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.